Home Nepali Dictionary

Download Nepali Dictionary APP

Able Nepali Meaning

उपयुक्‍त, क्षमतावान, क्षमताशाली, खाइलाग्दो, योग्य, सक्षम, समर्थ, सशक्त, सामर्थी, सामर्थ्यवान

Definition

जसको कुनै कार्य गर्न विशेष योग्यता रहेको छ
जसमा कुनै काम गर्ने शक्ति वा गुण हुन्छ
उच्च आचार-विचार राख्‍ने र सबैसँग असल व्यवहार गर्ने
जसले धेरै विद

Example

अर्जुन धनुर्विद्यामा सिपालु थिए
यो कामका लागि एकजना योग्य व्यक्तिको आवश्यकता छ
राम एकजना सभ्य व्यक्ति हो
आजका सभालाई धेरै विद्वान् व्यक्तिहरूले सम्बोधन गरे
महात्मा गान्धी एकजना महान व्यक्ति थिए