Home Nepali Dictionary

Download Nepali Dictionary APP

Abloom Nepali Meaning

कुसुमित, खिला, पुष्पित, प्रफुलित, प्रफुल्लित, फुलेको, विकसित, स्मित

Definition

जे चाहिँ फुलसित सम्बन्धित छ
फुलेको
जुन धेरै उच्च छ या जसमा धेरै सुधार भएको छ
जसलाई प्रसन्नता भएको हुन्छ
जुन छाहिँ हाँसिरहेको छ वा हास्दै

Example

सीताको वाटिकामा पुष्पित रूख औधि छन्
घाम झुल्किँदै सूर्यमुखी पुष्प पुष्पित भयो / यो पुष्प पूर्ण रूपमा विकसित भएको छैन
अमेरिका एउटा विकसित राष्ट्र हो