Home Nepali Dictionary

Download Nepali Dictionary APP

Accoucheuse Nepali Meaning

धाई, धाईआमा, सुसारे

Definition

सुत्केरीलाई उपचार र सेवा-सुश्रुषा गर्ने स्त्री
अर्काको नानीलाई आफ्नो दुध खुवाउने वा उसलाई देख-रेख गर्ने स्त्री
त्यो जसले घरको काम तथा सेवा गर्छे
हजुरबाकी पत्‍नी
नानी जन्माउन सहाय गर्ने स्त्री
नानीहरूको रेखदेख गर्ने वा खेलाउने दासी

Example

चिकित्सकले सुत्केरीको रेखदेखका लागि एउटी धाईलाई नियुक्‍त गरे
आमाको मृत्युपछि श्याम एउटी धाईको काखमा हुर्कियो
आजभोलिका कामदारी महिलाहरू नेकर्नीमाथि धेरै भर पर्छन्
हजुरआमा सधैँ कथा सुनाउनुहुन्छ
आजभोलि गाउँका धाईहरूलाई सरकारी