Accustom Nepali Meaning
अभ्यस्त हुनु, बानी पर्नु
Definition
कुनै कार्य सिद्ध गर्न गरिने कठिन परिश्रम
कुनै काम गर्न अभ्यास हुनु
बारम्बार गरेर हातलाई कुनै काममा अभ्यस्त पार्नु
कार्य आरम्भ गरेर सिध्याउँने वा पूरा गर्ने क्रिया
Example
अर्जुनको साधनाले उनलाई एकजना ठुलो धनुर्धर बनाइदियो
यस कामका लागि म अभ्यस्त छु
बाउसँग काम गरेको गर्यै उसले आफ्ना हात पनि बानी पार्यो
उसले योगद्वारा स्वास्थ्य साधनमा निपुणता प्राप्त गर्यो
Vale in NepaliBonny in NepaliReflective in NepaliCraved in NepaliFoot in NepaliInguinal Hernia in NepaliFossa in NepaliPrecis in NepaliPick Out in NepaliMerriment in NepaliJubilant in NepaliReorganization in NepaliUnsuccessful in NepaliShip in NepaliLanding Field in NepaliBond in NepaliBad-mannered in NepaliUnimpeachable in NepaliIn A Higher Place in NepaliNurse in Nepali