Home Nepali Dictionary

Download Nepali Dictionary APP

Acidity Nepali Meaning

अमिलो, अमिलोपन

Definition

कुनै वस्तुमा हुने अमिलो स्वाद
कुनै अमिलो चीज
एक खाले रोग

Example

आँपको अमिलो नै त्यस अचारका लागि उपयुक्‍त हुन्छ
आँप,तित्री, नीबु कागति आदिको अमिलो बनिन्छ
अम्लपित्तमा जे खाइन्छ त्यो पित्तदोषका कारण अमिलो हुन्छ