Home Nepali Dictionary

Download Nepali Dictionary APP

Acknowledge Nepali Meaning

मान्नु

Definition

कुनै वस्तु,व्यक्ति आदिलाई अप्नाउनु
प्रस्ताव आदि मान्ने वा कुनै काम गर्नका लागि सकारात्मक रूपले स्वीकार गर्नु
सहमत हुनु
जिम्मावारी,काम आदि गराउने जिम्मा लिनु

Example

म हिन्दू धर्म स्वीकार गर्दछु
प्राध्यापकले हाम्रो यस कामलाई स्वीकृति दिनुभयो
म तपाईंको कुरा मान्दछु
बिहेको सबै जिम्मा मैले लिएँ