Home Nepali Dictionary

Download Nepali Dictionary APP

Acknowledgement Nepali Meaning

मान्यता

Definition

कुनै चीज प्राप्‍त हुनु वा पुगेको प्रमाणका रूपमा लेखिने पत्र
मान्य भएको अवस्था वा भाव
कुनै कुरा वा सिद्धान्त मानिने क्रिया वा भाव

Example

यो हामीद्वारा ब्याङ्कमा जम्मा गरिएको रसिद हो
यो सरकारी मान्यताप्राप्‍त संस्था हो
पुरानो मान्यताहरूमा आजका पीढी विश्‍वास गर्दैनन्