Home Nepali Dictionary

Download Nepali Dictionary APP

Across Nepali Meaning

अर्कातिर, अर्कोतर्फ, पारिपट्ट

Definition


जलाशयमा छेउको वा पल्लापटिको किनार
सामुन्नेको अर्को छेउ वा पल्लोपट्टी
अर्कातिर

Example


नदीको छेउमा उभिएको त्यो नाउ पर्खिरहेको छ
अँध्यारो हुनुभन्दा पहिले हामीले जङ्गलको पारी जानु पर्छ
यो बैङ्क यस सडकको पारिपट्टि छ