Home Nepali Dictionary

Download Nepali Dictionary APP

Adjective Nepali Meaning

विशेषण

Definition

त्यो विकारी शब्द जुनचाहिँ कुनै संज्ञावाची शब्दको विशेषता भन्दछ

Example

राम्री केटीमा राम्री शब्दले केटीको विशेषता भन्दै छ, अस्तु राम्री विशेषण हो