Home Nepali Dictionary

Download Nepali Dictionary APP

Administration Nepali Meaning

प्रबन्धन, व्यवस्थापन

Definition

राज्यको कार्य प्रबन्ध र सञ्चालन
कुनै कुरा आदि ठहर्‍याउने वा निश्‍चित गर्ने क्रिया
व्यवस्था गर्ने क्रिया वा भाव
देश, राज्य आदिको शासन-प्रबन्ध मिलाउने संस्था वा सत्ता

Example

आजभोलि देशको शासन भ्रष्टाचारीका हातमा छ
चौध सेप्टेम्बरमा कवि सम्मेलनको निर्धारण गरिएको छ
सबै कामको व्यवस्थापन ठिक हुनुपर्छ
सरकारले आफ्ना नीतिहरूमा अमल गर्नुपर्छ