Home Nepali Dictionary

Download Nepali Dictionary APP

Admit Nepali Meaning

अपनाउनु, सकारनु, स्वीकार गर्नु, स्वीकार्नु

Definition

कुनै वस्तु,व्यक्ति आदिलाई अप्नाउनु
कसैबाट केही लिने क्रिया
काममा लाग्नु
प्रस्ताव आदि मान्ने वा कुनै काम गर्नका लागि सकारात्मक रूपले स्वीकार गर्नु
सहमत हुनु
जिम्मावारी,काम आदि गराउने जिम्मा लिनु

Example

म हिन्दू धर्म स्वीकार गर्दछु
रेखाले मुख्य अतिथिबाट पुरस्कार ग्रहण गरिन्
यस कामका लागि उसले सातजना मान्छेलाई नियुक्‍त गर्‍यो
प्राध्यापकले हाम्रो यस कामलाई स्वीकृति दिनुभयो
म तपाईंको कुरा मान्दछु
बिहेको सबै जिम्मा मैले लिएँ