Home Nepali Dictionary

Download Nepali Dictionary APP

Adoration Nepali Meaning

भक्ति, श्रद्धा

Definition

देवी-देवता वा ईश्वरप्रति रहने विशेष प्रेम
कुनै देवी देवता आदिलाई जल, फुल आदि चढाएर वा उनका अगाडि केही राखेर गरिने धार्मिक कार्य
कुनै ठुलाहरूप्रति भएको श्रद्धा वा आदर भाव

Example

ईश्वरप्रति भक्ति हुनुपर्छ
ईश्‍वरको पूजा मनबाट गर्नुपर्छ
सन्त,महात्माहरूले ज्ञान प्राप्‍त गर्नका लागि गुरुको प्रति भक्‍ति हुनु आवश्‍यक भनेका छन्