Home Nepali Dictionary

Download Nepali Dictionary APP

Advocacy Nepali Meaning

वकालत

Definition

कसैले गरेको काम काम या सामुन्ने राखिएको सुझावलाई सही मानेर आफूले दिएको स्वीकृति
वकिलको काम वा पेसा
दूतको काम

Example

हामी यस प्रस्तावलाई अनुमोदन गर्छौं
आजभोलि रामको वकालत राम्रो चल्दै छ
दूत कर्म गर्नका लागि सोच-विचारको आवश्यकता हुन्छ