Home Nepali Dictionary

Download Nepali Dictionary APP

Affable Nepali Meaning

मिलनसार, मिल्दो

Definition

उच्च आचार-विचार राख्‍ने र सबैसँग असल व्यवहार गर्ने
जो सबसित राम्रारी मिल्दछ
जसको स्वभाव राम्रो छ
राम्रो चरित्र वा चाल-चलन भएको

Example

राम एकजना सभ्य व्यक्ति हो
ऊ एकजना मिलनसार व्यक्ति हो
सौम्य व्यक्ति आफ्नो स्वभावले सबैको दिल जित्छन्
चरित्रवान व्यक्‍ति नै समाजका सत्य कर्णधार हुन्छन्