Home Nepali Dictionary

Download Nepali Dictionary APP

Affidavit Nepali Meaning

एफिडेफिट, शपथ पत्र, शपथपत्र

Definition

कुनै कुराको सत्यता प्रख्यापित गर्ने बेलामा शपथपूर्वक लेखेर न्यायालयमा उपस्थित गराइने पत्र

Example

यस शपथ पत्रमा शीलाले एक वर्ष विद्यालयमा अनुपस्थित भएको कारण भनेकी छे