Home Nepali Dictionary

Download Nepali Dictionary APP

Afghani Nepali Meaning

अफगानी, पश्तो

Definition

पाकिस्तानको पश्चिमोत्तर सीमाबाट अफगानिस्तानसम्म बोलिने भाषा

अफगानिस्तानमा चल्ने मुद्रा
अफगानिस्तानसित सम्बन्धित वा अफगानिस्तानको

Example

बम विस्फोटमा पचासजना अफगानी घायल भए
उसलाई पश्तो बोल्न आउँछ

पठान अफगानीको बद्लामा रुपियाँ माग्दै थियो
अफगानी पठान प्राय सुकेका फल बेच्न आउने गर्थे