Home Nepali Dictionary

Download Nepali Dictionary APP

Altercate Nepali Meaning

कलह गर्नु, कुटाकुट गर्नु, कुटामारी गर्नु, झगडा गर्नु, भनाभन गर्नु

Definition

कुनै कुरामा भनावैरी वा आवेगपूर्ण विवाद गर्नु

Example

माटाको भागबन्डालाई लिएर श्याम आफ्ना भाइहरूसँग झगडा गर्न लाग्यो