Home Nepali Dictionary

Download Nepali Dictionary APP

Amend Nepali Meaning

उन्नत गर्नु, बढाउनु, विकसित गर्नु

Definition

भूल,दोष आदि हटाएरे शुद्ध या ठिक गर्ने क्रिया
प्रस्ताव आदिमा केही सुधार गर्ने वा घटाउने-बढाउने क्रिया
स्वच्छ र शुद्ध गर्ने क्रिया
दोष, गल्तीहरू हटाएर ठिक वा राम्रो अवस्थ

Example

माध्यमिक शालाको पुस्तकमा संशोधन गरिनुपर्छ
कतिपय नेता संविधानमा संशोधनको पक्षमा छन्
कुवाको पानीमा रातो दवाई हालेर त्यसलाई परिष्कार गरियो
गुरुजीले हामीद्वारा लेखिएको लेख सुधार्दै हुनुहुन्छ