Home Nepali Dictionary

Download Nepali Dictionary APP

Android Nepali Meaning

यन्त्र मानव, यन्त्र-मानव, यन्त्रमानव, रोबोट

Definition

वैज्ञानिकद्वारा निर्मित मानवको आकारको त्यो यन्त्र जसमा आफै गति हुन्छ

Example

आजको वैज्ञानिक यन्त्र-मानवद्वारा अधिकांश कार्य गराउने क्षमता राख्‍छ