Home Nepali Dictionary

Download Nepali Dictionary APP

Ankus Nepali Meaning

अङ्कुश, गजबाग

Definition

त्यो सानो दुई मुखे भाला जसद्वारा हाती चलाइन्छ र वशमा राखिन्छ

त्यो कार्य जो कसैलाई रोक्न या दबावमा राख्‍नका लागि हुन्छ

Example

मेलामा महावत अङ्कुशले पटकपटक हातीको सिरमा प्रहार गरिरहेको थियो

बच्चाहरूमाथि केही हदसम्म अङ्कुश आवश्यक छ