Home Nepali Dictionary

Download Nepali Dictionary APP

Arabic Nepali Meaning

अरबी, अरबी भाषा

Definition

अरब को भाषा

अरबको
एकखाले जरो जसको तरकारी खाइन्छ
त्यो लिपि जसमा अरबी आदि भाषाहरू लेखिन्छन्

Example

यो पुस्तक अरबीमा लेखिएको छ
धेरै अरबी मेरा राम्रा मित्र छन्

यस होटेलमा अरबी व्यन्जनहरूको स्वाद लिन सकिन्छ
सीता पिँडालुको तरकारी पकाउँदै छिन्
उसले अरबी पढन सिकेको छ