Home Nepali Dictionary

Download Nepali Dictionary APP

Archer Nepali Meaning

धनु, धनु राशि, धनुराशि, धनुर्धर, धनुषधारी

Definition

बाह्र राशिबीच नवौं राशि,जसको अन्तर्गत मूल र पूर्वाषाढा तथा उत्तराषाढाको एउटा चरण आउँछ
बाँस वा फलामआदिको लौरो वा डन्ठालाई अलिकति बङ्ग्याएर दुवै टुप्पटमा डोरी बाँधेर बनाइएको अस्त्र, जसले तीर चलाउँदछन्
धनुष धारण गर्नेवाल

Example

यो महिना धनु राशिवालाका लागि फलदायी छ
शिकारीले धनुषद्वारा निशाना लगाएर सिंहलाई मार्‍यो
महाभारतको युद्धमा धनुर्धर अर्जुनले पाण्डवहरूलाई विजय दिलाउन प्रमुख भूमिका खेले
ऋषिले देखे कि साधुको भेषमा दु