Home Nepali Dictionary

Download Nepali Dictionary APP

Argentinian Nepali Meaning

अर्जेन्टाइन, अर्जेन्टिना वासी, अर्जेन्टिना-वासी, अर्जेन्टिनाई, अर्जेन्टिनावासी, अर्जेन्टिनियन, अर्जेन्टिनी

Definition

दक्षिण अमेरिकाको एउटा देश
अर्जेन्टिनाको निवासी
अर्जेन्टिनासित सम्बन्धित वा अर्जेन्टिनाको

Example

अर्जेन्टिना दक्षिण अमेरिकाको दोस्रो ठुलो देश हो
अर्जेन्टिनाई फुटबल राम्रो खेल्छन्
अर्जेन्टिनी जनसङ्ख्या लगभग चार