Home Nepali Dictionary

Download Nepali Dictionary APP

Arrival Nepali Meaning

आगमन, पदार्पण, प्रवेश

Definition

कतै खुट्टा राख्ने वा जाने क्रिया (ठूलाको लागि आदरसूचक)
घर आदिमा आएका बाहिरका मान्छे
कोही कहींबाट आइपुग्ने क्रिया या भाव
नाफा आदिका रूपमा आउने वा प्राप्‍त हने धन

Example

आज हाम्रो गाउँमा एकजना ठूला महात्माजीको पदार्पण हुन्छ
पाहुनाको सम्मान गर्नु हाम्रो कर्तव्य हो, किनकि पाहुना देव तुल्य हुन्छन्
कृषि नै हाम्रो आम्दानीको मुख्य श्रोत हो