Home Nepali Dictionary

Download Nepali Dictionary APP

Artist Nepali Meaning

अभिनेता, कलाकार, नृत्यकार, मूर्तिकार, शिल्पकार, सङ्गीतकार

Definition

जो कलापूर्ण कार्य गर्छ
चित्र बनाउने व्यक्ति

Example

सङ्गीत सन्ध्याको अवसरमा उपस्थित सबै कलाकारहरूलाई पुष्पगुच्छले स्वागत गरियो
चित्रकारले हनुमानजीको चित्र बनाउँदै छन्