Home Nepali Dictionary

Download Nepali Dictionary APP

Associate Nepali Meaning

जोडी, सँगी, साथी

Definition

त्यो व्यक्ति जोसित कुनै साइनो हुन्छ
त्यो जो सबै कुरामा सहायक र शुभचिन्तक हुन्छ
त्यो व्यक्ति जो कुनै काम आदिमा सहयोग गर्ने गर्छ
कुनै काम या रोजगारमा साझा राख्‍ने व

Example

मेरो एक जना नातेदार दिल्लीमा बस्छन्
साँचो साथीको परीक्षा आपत-कालमा हुन्छ
यस काममा ऊ मेरो सहयोगी व्यक्ति हो
यो व्यापार गर्न मलाई एकजना साझेदारको आवश्यकता छ
राम मेरो सहयोगी हो
आज गीता आफ्नी साथीलाई भेट्न जाँदै छिन्