Home Nepali Dictionary

Download Nepali Dictionary APP

Assurance Nepali Meaning

आत्मविश्‍वास, आश्‍वासन, पत्यार, भर, भरोसा, विश्‍वास

Definition


कुनै प्रकारको सम्भावित हानि हुँदा केही रकम दिने जिम्मेवारी जुनचाहिं केही निश्‍चित धन वा केही कुनै किस्तामा दिएर त्यसको बदलामा लिइन्छ
त्यो विश्‍वास जुनचाहिँ कसैको आफूमै हुन्छ
कसैलाई

Example


उसले आफ्नो कारको बीमा गरायो
आत्मविश्‍वासले कुनै पनि कार्य गर्दा सफलता मिल्छ