Home Nepali Dictionary

Download Nepali Dictionary APP

Auction Nepali Meaning

बेच्नु, लिलाम, लिलाम गर्नु

Definition

सबैभन्दा धेर बोलि लगाउने मान्छेको हातमा माल बेच्नु
चिजहरू बेच्ने त्यो ढङ्ग जसमा मालत्यस मान्छेलाई दिइन्छ जसले सबैभन्दा धेरै दाम दिन्छ

Example

पसलेले कतिपय पुराना वस्तुहरूलाई लिलाम गर्दै थियो
ब्याङ्कको रिन तिर्न नसक्नाका कारण महेशको घर लिलाम गरियो