Home Nepali Dictionary

Download Nepali Dictionary APP

Aunt Nepali Meaning

काकी

Definition


काकाकी श्रीमती
बाउकी बहिनी
मामाकी पत्‍नी

Example


आमा मरेपछि श्यामको पालन-पोषण उसकी काकीले गरिन्
मेरी फुपू एकजना धार्मिक महिला हुन्
सीमाकी माइज्यू एकजना अध्यापिका हुनुहुन्छ