Home Nepali Dictionary

Download Nepali Dictionary APP

Autonomous Nepali Meaning

स्वायत्त

Definition

जो निजको या आफ्नो हो या जसमा आफ्नो अधिकार हुन्छ
जुन अर्काको अधीन हुँदैन
आफ्नो इच्छाअनुसार सबै काम गर्नसक्‍ने

Example

यो मेरो निजी सम्पत्ति हो
हामी स्वतन्त्र देशको निवासी हौं
कतिपय मान्छेहरू स्वच्छन्द जीवन बाँच्न चाहन्छन्
यो नियम स्वायत्त संस्थाहरूमा पनि लागू हुन्छ