Home Nepali Dictionary

Download Nepali Dictionary APP

Awake Nepali Meaning

उठ्नु, ब्युझनु, ब्युझिनु

Definition

चेतनाले भरिएको या जसमा चेतना छ
जो सचेत छ
निन्द्रा छोडेर उठ्नु
सुतेकालाई उठाउनमा प्रवृत्त गराउनु

होसमा ल्याउनु वा चेतनामा ल्याउनु
जागृत अवस्थामा निन्द्रारहित रहनु
शारीरिक र मानसिक रूपले सतर्क रहनु
ब्युझिने क्रिया

Example

मानिसले मरेको जस्तो देखिने व्यक्तिलाई देख्दा चिकित्सकले के भने भने ऊ तनायुक्त छ
काश्मीरमा आतङ्कवादीहरूको अवैध प्रवेशका बारेमा सेनालाई सचेत गराइयो
म आज बिहान सात बजे उठेँ
आमा सधैँ बिहान राहुललाई उठाउनुहुन्छ