Home Nepali Dictionary

Download Nepali Dictionary APP

Bargaining Nepali Meaning

मोलाइ

Definition

किन्ने-बेच्ने या लेन-देनको बात-चीत या व्यवहार
मोल-भाव गरिने क्रिया

Example

सौदा नगरिकन कुनै पनि सामान किन्नुहुँदैन
उसले मोलाइ गरेर पनि सामान किनेन