Home Nepali Dictionary

Download Nepali Dictionary APP

Beat Up Nepali Meaning

कुट्नु, गोद्‍नु, पिट्नु, हिर्काउनु

Definition

कुनै खालको वस्तु आदिले आघात गर्नु
चोट पारेर कुनै वस्तुलाई च्याप्टो पार्नु

Example

लोहारले फलामको हतियार बनाउँदा त्यसलाई तातो पारेर कुट्ने गर्छ