Home Nepali Dictionary

Download Nepali Dictionary APP

Beating Nepali Meaning

कुटाइ, ठटाइ, पिटाइ

Definition

कुनै खालको वस्तु आदिले आघात गर्नु
कुनै वस्तुमाथि अर्को वस्तु आएर जोडले ठोक्किने क्रिया (जसले गर्दा कहिलेकाहिँ अनिष्ट वा हानि हुन्छ )
रिसले र हकारेर भनिने कुरा
धोएको मजदुरी
हप्काउने या झपार्ने क्रिया या भाव

Example

उसले लौराले मलाई आघात गर्‍यो
पिताजीको हप्की-दप्कीबाट दिक्क भएर राम घर छोडेर गयो
धोबी लुगा धुलाइका लागि पचास रुपियाँ माग्दै छ
घरकाको डाँटले हुरुक्क भएर मोहन घर छोडेर भाग्यो

उसले मलाई एक थप्पड लगायो
गीता कपडाहरू धुलाइ गर्दै छे