Home Nepali Dictionary

Download Nepali Dictionary APP

Beautify Nepali Meaning

शोभान्वित हुनु, शोभायमान हुनु, शोभित हुनु, सजाउनु

Definition

नयाँ वस्तुहरू अथवा बात जोडेर वा राखेर सुन्दर बनाउनु
उपयुक्‍त ठाउँमा राम्रो क्रमसँग यस प्रकारले राख्‍नु जुनचाहिँ हेर्न राम्रो लागोस्
आइमाइरूले गहना,लुगा आदिले आफूलाई सजाउने क्रिया

Example

समारोहमा स्वर्णाभूषणले अलङ्कृत महिलामाथि सबैको नजर परेको थियो
नयाँ दुलहीले घरलाई धेरै राम्ररी सजाएको छिन्
पसले पसलमा सामानहरुलाई सजाउदै छ
सीता शृगार कक्षामा एक घन्टा अघिदेखि शृङ्गार गर्दै छे
बेहुली बिवाह मण।डपमा जानुभन्द