Home Nepali Dictionary

Download Nepali Dictionary APP

Become Nepali Meaning

तयार हुनु, बनिनु

Definition

शोभाले युक्त हुनु
घटनाको रूपमा हुनु
विचार वा स्वभावमा समानता भएका कारणले मिलाप वा निर्वाह हुनु
कसैलाई रिझाउने वा बिनासित्ती आफ्नो अस्वीकृति वा सुकुमारता सूचित गराउनका लागि आइमाईको वा आइमाईको जस्तो चेष्टा गर्नु

Example

हिमालय भारत माताको सिरमा मुकुटका रूपमा शोभान्वित छ
यो घटना मेरो आँखाको सामुन्नेमा घट्यो
आजभोलि ती दुवैमा राम्रो मिलाप भएको छ
मेरी श्रीमती धेरै ढर्रा पार्छे
मन्दिर बनियो
रमा त्