Home Nepali Dictionary

Download Nepali Dictionary APP

Black Person Nepali Meaning

अश्वेत, कालो

Definition

जुन सेतो वा गोरो हुँदैन (व्यक्‍ति)
गाजल या कोयला रङ्को
एक प्रकारको रङ जुनचाहिँ काजल वा कोयलीको जस्तो रङ हुन्छ
अफ्रिका,एसिया आदि देशका व्यक्ति (गोराद्वारा मानिएको)
श्याम वर्णको व्यक्ति

Example

अङ्ग्रेजले अश्‍वेत मान्छेलाई धेरै अत्याचार गरे
यति सुनेर नै सोहनको मुख कालो भयो
यस चित्रको माथिल्लो भागलाई कालो रङले रङ्ग्याइदिनू
कहिलेसम्म यी अश्वेतहरूमाथि अत्याचार हुन्छ!
कालाको विवाह गर्न दुख हुँदैछ