Home Nepali Dictionary

Download Nepali Dictionary APP

Blameless Nepali Meaning

अनिन्दनीय, अनिन्दित, अनिन्द्य, कलङ्क नलागेको, निन्दा नगरिएको, निन्दारहित, निर्दोष, निष्कलङ्क, बदनाम नभएको

Definition

जो अपराधी होइन

निन्दाको अयोग्य

Example

कश्मीरमा आतङ्कवादीले कैयौं निर्दोष मानिसको ज्यान लगे

मान्छेले त अनिन्दनीय व्यक्तिहरूको पनि निन्दा गर्न भुल्दैनन्!