Home Nepali Dictionary

Download Nepali Dictionary APP

Blubber Nepali Meaning

न्याङन्याङ गर्नु

Definition

पीडा, दुख, सुख, क्रोध, आदिका भावाभिव्यक्तिमा आँखाबाट आँसु झर्नु
शोक आदिको समय रोएर दुख प्रकट गर्नु

रुँदा उत्पन्न हुने शब्द

Example

आफ्नी आमासँग बिछोडिनका कारणले श्याम रोइरहेको छे
मेघनादको मृत्युको समाचार सुनेर मन्दोदरी विलाप गर्न लागी

उसको रुवाइ टाढा-टाढासम्म सुनिदै छ