Home Nepali Dictionary

Download Nepali Dictionary APP

Body Of Work Nepali Meaning

साहित्य

Definition

कुनै भाषा अथवा देशको सबै ग्रन्थ,लेख आदिको समूह
विद्याको त्यो शाखा जसमा साहित्यको अध्ययन गरिन्छ
कुनै विषय, कवि वा लेखकसँग सम्बन्ध राख्‍ने सबै ग्रन्थहरू र लेखादिको समूह

Example

साहित्य समाजको दर्पण हुन्छ
उसले गुवाहाटीको आइडोलबाट नेपाली साहित्यमा एम् ए गर्‍यो
हिन्दीमा तुलसी साहित्यको विशेष स्थान छ