Home Nepali Dictionary

Download Nepali Dictionary APP

Bosnian Nepali Meaning

बोसनियाई

Definition

बोसनियाको निवासी
बोसनियाका मान्छेको भाषा
बोसनियासित सम्बन्धित वा बोसनियाको

Example

सीमा पार गर्दै गरेको बोसनियाईमाथि क्रोएसियाका सैनिकले हमला गरे
बोसनियाका मान्छेले बोसनियाईका अतिरिक्त क्रोएसियाई तथा सरबियाई पनि बोल्छन्
सरबियाका सैनिकले बोसनियाई मुसलमानहरूमाथि हमला गरे