Home Nepali Dictionary

Download Nepali Dictionary APP

Bounded Nepali Meaning

परिसीमित, ससीम, सीमित

Definition

जसको सीमा निर्धारित गरिएको छ या अङ्कित गरिएको हुन्छ
जसको सीमा बाँधिएको छ

उचित सीमा भित्रको

Example

यस सीमाङ्कित क्षेत्रको भित्र प्रवेश निषिद्ध छ
भारतको प्रत्येक प्रान्त ससीम छ

निर्धारित व्ययद्वारा आर्थिक सङ्कटबाट बाच्न सकिन्छ