Home Nepali Dictionary

Download Nepali Dictionary APP

Bow Nepali Meaning

धनु, धनुष

Definition

बाह्र राशिबीच नवौं राशि,जसको अन्तर्गत मूल र पूर्वाषाढा तथा उत्तराषाढाको एउटा चरण आउँछ
बाँस वा फलामआदिको लौरो वा डन्ठालाई अलिकति बङ्ग्याएर दुवै टुप्पटमा डोरी बाँधेर बनाइएको अस्त्र, जसले तीर चलाउँदछन्
सात रङको त्यो अर्धवृत

Example

यो महिना धनु राशिवालाका लागि फलदायी छ
शिकारीले धनुषद्वारा निशाना लगाएर सिंहलाई मार्‍यो
वर्षाकालमा इन्द्रेणीले अकाशको सौन्दर्य बढाउँछ
हिन्दू धर्मको सबैभन्दा बढी विशेषता के छ भने उसमा अन्य सबै धर्मप्रत