Home Nepali Dictionary

Download Nepali Dictionary APP

Brassica Oleracea Botrytis Nepali Meaning

काउली, कोपी, फुलकोपी, फुलगोभी

Definition

एकखाले धेरै ठुलो फुल जसलाई तरकारीको रूपमा खाइने गरिन्छ

Example

आमा फुलकोपीको तरकारी पकाउँदै हुनुहुन्छ
उनी फुलकोपीको रोपाइ गर्दै छन्