Home Nepali Dictionary

Download Nepali Dictionary APP

Brazilian Nepali Meaning

ब्राजिल वासी, ब्राजिल-वासी, ब्राजिलवासी, ब्राजिलियन, ब्राज़ील-सम्बन्धी, ब्राजेली

Definition

लेटिन अमेररकाको सबैभन्दा ठुलो देश

ब्राजिलको निवासी
ब्राजिल सम्बन्धित वा ब्राजिलको

Example

विश्वका पुर्तगाली बोलिने देशहरूमा ब्राजिल सबैभन्दा ठुलो छ

त्यस ब्राजिलियनले धेरै ब्राजिल नोट दिएको थियो
ब्राजेली कफी धेरै प्रसिद्ध छ