Home Nepali Dictionary

Download Nepali Dictionary APP

Bulgarian Nepali Meaning

बुलगारियाई, बुलगारियाई भाषा, बुल्गारियाई, बुल्गारियाई भाषा

Definition

बुल्गारियाको वा बुल्गारियासित सम्बन्धित
बुल्गारियाको निवासी
बुल्गारियाका मान्छेको भाषा
त्यो लिपि जसमा बुल्गारियाई भाषा लेखिन्छ

Example

उनले आफ्नो पैसा बुल्गारियाई बेङ्कमा जम्मा गरेका छन्
चार बुल्गारियाइहरूलाई इराकबाट फिर्ता बोलाइयो
संयोगिता कम्प्युटरद्वारा बुल्गारियाई सिकिरहेकी छ
उसलाई बुल्गारियाई लेख्‍न -पढ्न धेरै