Home Nepali Dictionary

Download Nepali Dictionary APP

Celebration Nepali Meaning

अधिवेशन, जल्सा, समारोह

Definition

कुनै विषयमा चर्चा गर्नका लागि आयोचन गरिएको बैठक
धुम-धामले हुने कुनै सार्वजनिक, ठुलो, शुभ वा मङ्गल कार्य
आनन्द वा उत्साहको समारोह जसमा खान-पिउन वा गाना-बजाउनु आदि हुन्छ

Example

कृषकको राष्ट्रीय अधिवेशनमा कृषकसम्बन्धी समस्याहरूमा विचार विमर्श गरियो
बाल-दिवसको अवसरमा मेरो विद्यालयमा एउटा धेरै ठुलो समारोहको आयोजन गरिएको छ
हामी एउटा रमाइलो समारोहमा भागलिन गएका थियौं