Home Nepali Dictionary

Download Nepali Dictionary APP

Cheese Nepali Meaning

चीज, पनीर

Definition

त्यो जसका कुनै आकार या रूप भएको हुन्छ अनि जुनचाहिँ पिण्ड,शरीर आदिका रूपमा देखिन्छ
वास्तविक या कल्पित सत्ता
दुध फटाएर त्यसको पानी निकालेपछि रहेको सेतो अंश
एउटा ठोस खाद्य पद

Example

दुध एउटा पेय पदार्थ हो
हावा एउटा अमूर्त वस्तु हो
पनीरबाट धेरै खालका मिठाई तथा तरकारी बन्छन्
मेरी छोरीलाई पनिर धेरै मिठो लाग्छ