Home Nepali Dictionary

Download Nepali Dictionary APP

Chemist Nepali Meaning

औषधि बेच्ने, औषधि विक्रेता, रसायन शास्त्री, रसायनज्ञ, रसायनविद्, रसायनशास्त्री

Definition

रसायनशास्त्रको ज्ञाता
औषधि बेच्ने व्यक्ति

Example

रसायनशास्त्रीले हाम्रो विद्यालयका निकै राम्रो काम गरेका थिए
औषध विक्रेतासित यो औषधि थिएन