Home Nepali Dictionary

Download Nepali Dictionary APP

Chirrup Nepali Meaning

कराइ, कराउनु, कलरव, चिरबिराउनु

Definition


मधुर शब्द गर्ने क्रिया
चराहरूको मिठो आवाज
भमरो उड्दा हुने शब्द

Example


बिहान-बिहानै चराहरूको चिर्बिराइसँगै मेरो निन्द्रा खुल्यो
बिहानबिहानै चराको कलरव राम्रो लाग्छ
भमराको गुञ्जनले मनलाई लोभ्याउँछ